संसद् विघटनविरुद्धको रिट संवैधानिक इजलासमा !

 कोरखबर   ८ पौष, २०७७



पौष ८, काठमाडौं । संसद् विघटनविरुद्धको रिट संवैधानिक इजलास पठाइने भएको छ ।

प्रधानन्यााधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले संवैधानिक इजलासमा पठाउने भएको हो । शुक्रबार संवैधानिक इजलासमा यो मुद्दामा सुनुवाइ हुनेछ । संसद् विघटन असंवैधानिक भन्दै बहस गरेर कानुन व्यवसायीले भने बृहत् इजलासमा सो मुद्दामा सुनुवाइको माग गरेका थिए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post