संसद् विघटनविरुद्ध परको रिटमाथि सुनुवाइ सुरु !

 कोरखबर   ८ पौष, २०७७



पौष ८, काठमाडौं । संसद् विघटन असंवैधानिक भन्दै दायर रिटमा सुनुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा सुनुवाइ जारी छ । सो सुनुवाइ नेपाल बार एसोसिएसनको हलमा प्रत्यक्ष हेर्न मिल्ने व्यवस्था मिलाइएको छ । राणाको इजलासमा आज संसद् विघटनविरुद्ध दायर ११ वटा रिट पेसीमा छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post