बालुवाटार बैठकको कुनै बैधता छैन : माधव नेपाल

 कोरखबर   ७ पौष, २०७७

पौष ७, काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले बालुवाटार बैठकको कुनै बैधता नभएको बताएका छन् ।

कार्की बैंक्वट बबरमहलमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार अहिले पनि नेकपाको केन्द्रीय कमिटीको संख्या ४४१ नै हो । त्यसैले बालुवाटार बैठकको कुनै बैधता छैन ।

नेपाललाई आफ्नो समूहमा अध्यक्षमा प्रस्ताव गरिएको छ। अहिले नेपालले सम्बोधन गरिरहेका छन् ।

 प्रतिक्रिया

 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

विज्ञापन

प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post