बालुवाटारमा सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओली !

 कोरखबर   ६ पौष, २०७७

पुस ६, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाका आफू निकट सांसदहरूसँग छलफल सुरू गरेका छन्। 

प्रधानमन्त्रीले बोलाएको छलफलमा सांसदहरू बालुवाटार पुगिसकेका छन्। संसद् विघटन भइसकेपछिको पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीति तय गर्न छलफल बोलाइएको हो।

छलफलमा राष्ट्रियसभा सदस्यहरूलाई पनि बोलाइएको छ। यता दाहाल–नेपाल पक्षले पनि आफू निकटका सांसदहरूसँग छलफल गर्दैछ। 

 प्रतिक्रिया

 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

विज्ञापन

प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post