मंसिर ३०,काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएको छ। बालुवाटारमा साढे ११ बजेदेखि सुरू भएको बैठक भर्खरै सकिएको हो।
बैठकमा समसामयिक विषयमा मात्र छलफल भएको बताइएको छ।
मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बसेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए।
‘यो नियमित बैठक हो। बाहिर आएजस्तै त्यस्तो आकस्मिक बैठक बसेको होइन’, बैठकमा उपस्थित एक मन्त्रीले भने।