जग्गाकाण्ड बारे वयान दिन अदालत पुगे अख्तियार पूर्वप्रमुख बस्न्यात !

 कोरखबर   २८ मंसिर, २०७७



मंसिर २८ ,काठमाडौं। अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्त्यात ललितानिवास जग्गाकाण्डबारे बयान दिने विषेश अदालतमा उपस्थित भएका छन् ।

बस्न्यातको बयान सकिएपछि थुनछेक बहस हुनेछ। उनीसँगको बयान सकिएपछि धरौटी या पुर्पक्षका लागि थुनामा पठाउन सक्नेछ ।

विशेष अदालतमा न्यायाधीश प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासमा बस्न्यातको बयान सुरु भएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post