ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड !

 कोरखबर   २४ मंसिर, २०७७



मंसिर २४, काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका छन्। दुई अध्यक्षबीच लिखित आरोपप्रत्यारोप चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यसअघि मंसिर १६ मा पार्टी सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच बालुवाटारमै छोटो छलफल भएको थियो। तर, सो छलफल सकरात्मक भएको थिएन।

त्यसैदिन बसेको सचिवलाय बैठकले ओलीको चाहनाविपरित स्थायी कमिटीको बैठक तय गरेको थियो। २० गते बसेको स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक समस्यामा छलफल गर्ने एजेण्डा तय गरेर २८ मंसिरसम्मलाई बैठक स्थगित गरिएको थियोर यो बीचमा अनौपचारिक छलफललाई पनि निरन्तरता दिने बताइएको थियो।

दुई अध्यक्षबीच टकराव भएका कारण नेकपा विभाजनकै संघारमा पुगेको चर्चा भइरहेका बेला दुई अध्यक्ष छलफलमा जुटेका हुन्। गत कात्तिक २५ पछि दुई अध्यक्षबीच लामो छलफल नै भएको छैन।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post