प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आव्हान !

 कोरखबर   २२ मंसिर, २०७७



मंसिर २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

मंगलबार सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दिएको छ। केही समययता देशका विभिन्न ठाउँमा बढ्दै गएको राजावादीहरुको प्रदर्शनको विषयमा छलफल गर्न बैठक बोलाइएको स्रोतको दाबी छ ।

कुनै ठूला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने बेलामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post