पार्टी विभाजन रोक्न माग गर्दै डडेलधुरामा रिले अनसन !

 कोरखबर   २१ मंसिर, २०७७



मंसिर २१,काठमाडौ । नेकपालाई विभाजनबाट रोक्नुपर्ने भन्दै डडेलधुरामा पार्टी कार्यकर्ता अनसनमा बसेका छन् ।

डडेलधुरा जिल्ला कमिटी सदस्य पदम बोहोराले पाँचबुँदे माग राख्दै आजबाट रिले अनसन सुरु गरेका हुन् ।

उनले नेताहरुले पार्टी विभाजन रोक्नुपर्ने,  व्यक्तिगत स्वार्थबाट माथि उठेर देश र जनताको पक्षमा काम गर्नुपर्ने , पार्टीका अध्यक्षद्वयले प्रस्ताव फिर्ता लिएर छलफल अघि बढाउनुपर्ने,  पार्टी एकताका काम सम्पन्न गर्दै महाधिवेशनसम्म पुर्याउनुपर्ने लगायतका माग राखेका छन् ।

अनसनरत केसी पत्रकार महासंघ डडेलधुराका सहसचिव  र प्रेस संगठन नेपाल सूदुरपश्चिम कमिटी सदस्य पनि हुन् । 



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post