राजतन्त्र फर्किन्छ भन्ने सोँच त नराखे पनि हुन्छ : प्रवक्ता श्रेष्ठ

 कोरखबर   १६ मंसिर, २०७७



१६ मंसिर,काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘प्रतिगमनको सफलता’ प्राप्त गर्ने सोच नराख्न चेतावनी दिएका छन् ।

देशका विभिन्न शहरमा राजतन्त्र पुनःस्थापनाको माग गर्दै भएका प्रदर्शनको सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा प्रवक्ता श्रेष्ठले जनताद्वारा विस्थापित शक्तिहरु पुनःस्थापित हुन नसक्ने बताए ।

‘प्रतिगामी शक्तिहरुले नेपालमा फेरि पनि प्रतिगमनको सफलता प्राप्त गर्ने नसोचे हुन्छ,’ मंगलबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा भएको छलफलबारे जानकारी दिने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले भने ।

प्रवक्ता श्रेष्ठले लोकतान्त्रिक अभ्यासका क्रममा केही कमि–कमजोरी भएका छन् भने त्यसको समीक्षा गरेर अगाडि बढ्न सकिने बताए ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post