नेकपा फुट्छ भनेर रोटी नबेल्दा हुन्छ : झलनाथ खनाल

 कोरखबर   १५ मंसिर, २०७७



१५ मंसिर, ईलाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले अहिले नै नेकपा नफुट्ने दाबी गरेका छन् । उनले सचिवालयका बहुमत सदस्यहरु नेकपा फुटाउन हुँदैन भन्ने पक्षमा रहेको र अहिले नेकपा फुट्न सक्ने सम्भावना पनि नरहेको बताएका हुन् ।

सोमबार गृहजिल्ला पुगेका खनालले पार्टी फुट्छ भन्ने भ्रममा नरहन सबैलाई आग्रह गरेका छन् ।‘संविधानले नै पार्टी फुटाउन दिँदैन,’ उनले एक कार्यक्रममा भनेका छन्, ‘अहिले हामीले बहस गरेका हौँ । बहस र छलफल हुँदा आत्तिनु पर्दैन ।’

अहिले नेकपा आन्तरिक रुपान्तरणमा गुज्रिएको बताउँदै उनले नेकपा फुटे रोटी सेकाउँछु भनेर रोटी बेल्न खोज्नेहरुलाई त्यस्तो नगरे हुने बताएका छन् । ‘बेलिसकेको रोटी हो भने पनि सेकाउने ठाउँ हुँदैन,’ उनले भने । 



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post