नेकपा अध्यक्षद्वयको प्रतिवेदन खारेजीको तयारी !

 कोरखबर   १५ मंसिर, २०७७



१५ मंसिर, काठमाडौं । नेकपाका अध्यक्षद्वयले आरोप प्रत्यारोपमा उत्रिएर सचिवालय बैठकमा लिखित रुपमा सवाल जवाफ गरेपछि अब कसरी अघि बढ्ने भन्ने अन्योल बढेको छ । अध्यक्षद्वयले सचिवालय बैठकमा आरोप प्रत्यारोपसहित छुट्टाछुट्टै प्रस्ताव पेश गरेर भोलीसम्मका लागि बैठक स्थगित गरेर आ आफ्नै तयारीमा जुटेका छन् ।

गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गर्दै प्रस्ताव पेश गरेपछि ओलीले १३ गतेको बैठकमा पत्रको जवाफसहितको प्रस्ताव पेश गर्नुभएको थियो । दाहालले बैठकमा पेश गरेको प्रस्ताव फिर्ता गराउन पटक पटक भएका प्रयास असफल भएपछि ओलीले जवाफी प्रस्ताव पेश गर्नुभएको हो ।

दुवै अध्यक्षका आरोप प्रत्यारोप बैठकमा पेश भएसँगै आगामी रणनीतिबारे दोस्रो तहका नेताहरुले गृहकार्य थालेका छन् । उनीहरुले दुवै अध्यक्षको प्रस्ताव खारेज गरेर नयाँ प्रतिवेदनसहित छलफल अघि बढाउनेबारे गृहकार्य गरीरहेको नेताहरुले बताएका छन् ।

उनीहरुले आगामी बैठकमा दुवै प्रतिवदेनमाथि छलफल हुने बताएका छन् । तर ओली पक्षको यसअघि भदौ २६ गतेको निर्णयका आधारमा नयाँ प्रतिवेदन बनाउनुपर्ने अडान छ भने दाहाल पक्षले संयुक्त प्रतिवदेन आउने सम्भावना नरहेको बताउँदै आएको छ ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post