मंसिर १०,काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ ।
अहिले केहीबेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार नियमित एजेन्डामा छलफल गर्न बैठक बोलाइएको हो ।
Core Khabar