दक्षिण कोरियाली राजदूतद्धारा प्रधानमन्त्रीसँग शिष्टाचार भेट !

 कोरखबर   ९ मंसिर, २०७७



मंसिर ९, काठमान्डौ । नेपालस्थित दक्षिण कोरियाली राजदूत पार्क चोङ्‍ग सकले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शिष्टाचार भेट गरेका छन्।

आज बिहान राजदूत सकले प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउने तथा आपसी हितको सम्बन्धमा छलफल गरेका थिए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post