विभाजित टुकडीको कम्पनीमा कमाण्डरमा चित्त बुझाउने मात्रै कि .....

 कोरखबर   ५ मंसिर, २०७७



मंसिर ५,काठमाडौं । पूर्वमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले पार्टीका दोस्रो पुस्ताका नेताहरुको भूमिकामाथि प्रश्न उठाएका छन् ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला नेता बाँस्कोटाले दोस्रो पुस्ताका केही नेताहरुको नामै तोकेर निकटताको पहिचान बोकेर विभाजित टुकडीको कम्पनीमा कमाण्डरमा चित्त बुझाउने मात्रै कि भन्दै प्रश्न उठाएका छन् ।

समयले परीक्षण मागेको भन्दै विशाल पार्टीमा सार्थक शैद्धान्तिक, बैचारिक, सांगठनिक हस्तक्षेपद्वारा एकिकृत पार्टीको नेतृत्वमा गर्ने भन्दै नेताहरु सामू प्रश्न तेस्र्याएका छन् ।

शुक्रवार एक ट्वीट गर्दै उनले भने, “नेकपाको दोश्रोपुस्ता (शंकर,जनार्दन,प्रदीप,टोपबहादुर,योगेश,सुरेन्द्र,बिष्णु ) हरुले निकटताको पहिचान बोकेर बिभाजित टुकडीको कम्पनी कमाण्डरमा चित्त बुझाउनेकि विशाल पार्टीमा सार्थक सैध्दान्तिक,बैचारिक,सांगठनिक हस्तक्षेपद्वारा एकिकृत पार्टीको नेतृत्व गर्नेरुअब समयले परिक्षण माग्यो।”

 



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post