हिरासतमा रहेका थुनुवाद्धारा आत्महत्या !

 कोरखबर   ५ मंसिर, २०७७



मंसिर ५, काठमान्डौ । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् ।

बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् । अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले  ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post