काठमाडौँमा भूकम्पको धक्का महसुस !

 कोरखबर   २५ कार्तिक, २०७७



कात्तिक २५,काठमाडौँ। काठमाडौँ उपत्यकामा भर्खरै भूकम्प धक्का महसुस भएको छ। उपत्यकाका विभिन्न स्थानबाट धक्का महसुस गरिएको खबर प्राप्त भएको छ।

यससम्बन्धी थप जानकारी भने प्राप्त हुने बाँकी छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post