एन्फा अध्यक्ष शेर्पा कोरोना संक्रमण मुक्त !

 कोरखबर   २५ कार्तिक, २०७७



कार्तिक २५ , काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष कर्मा छिरिङ शेर्पा कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

एन्फा अध्यक्ष शेर्पाले मंगलवार आफु कोरोना भाईरसबाट मुक्त भएको बताएका छन् । शेर्पाले सामाजिक सञ्जाल फेसबुकबाट सोमवार गरिएको परिक्षणमा कोरोना नेगेटिभ आएको बताएका छन् ।

‘हिजो भएको स्वाब परिक्षणको नतिजा नेगेटिभ देखाएकोले कोरोना मुक्त भएको छु । कोरोना संक्रमणको दौरानमा मेरो शिघ्र स्वस्थ्य लाभको कामना गर्नु हुने सबै शुभ चिन्तकहरुमा हृदय देखि धन्यवाद दिन चाहान्छु,’ उनले फेसबुकमा लेखेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post