फक्राउ परे पुण्य गौतम, दिएका थिए भारतीय सेना प्रमुखलाई कालो झण्डा देखाउने धम्की !

 कोरखबर   १९ कार्तिक, २०७७



कार्तिक १९, काठमाडौं । विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आउने गरेका पुण्य गौतम पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।

गौतमले भारतका सेना प्रमुख एम एम नरवाणेलाई कालो झण्डा देखाउने बताउँदै आएका थिए । नरवाणे आजबाट दिन दिवसीय नेपाल भ्रमणमा आउँदैछन् ।

नरवाणेले नेपालसँग सीमा विवाद हुँदा देहरादूनमा पुगेर घुमाउरो पाराले नेपालमाथि चीनको उक्साहटमा परेको आरोप लगाएका थिए । –फाईल फोटो 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post