चिनियाँ विदेश मन्त्रालयले भन्यो : नेपालको सीमा मिचिएको रिपोर्ट हल्लामात्रै !

 कोरखबर   १८ कार्तिक, २०७७



कार्तिक १८ ,काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले चीनले नेपाली भूभाग मिचेको भनी आएका रिपोर्टहरु कुनै पनि तथ्यमा आधारित नभएको हल्ला भएको प्रतिक्रिया दिएको छ ।

पछिल्लो समय चीनले हुम्लामा नेपाली भुभाग मिचेको विभिन्न दावी गरिएको छ । विपक्षी नेपाली कांग्रेसले स्थलगत अध्ययन गर्दा सीमा मिचिएको देखिएको भनी दावी गरिरहेको छ ।

समाचार संस्था दि रोयर्टसका अनुसार चिनियाँ विदेश मन्त्रालयले यसलाई सम्पूर्ण रुपमा निराधार हल्ला भनेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post