ओली कुबाटोमा छन्, सति जाने कि बेलैमा समाजवादी बाटो बनाउने ?

 कोरखबर   १७ कार्तिक, २०७७



कात्तिक १७, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली कुबाटोमा भएको बताउँदै सति जाने कि बेलैमा समाजवादी बनाउने बनाउने भन्दै प्रश्न गरेका छन्।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा सोमबार लेख्दै ओली इतर समूहका नेताहरुलाई समाजवादी बनाउने बाटोमा लाग्न सुझाव दिएका छन्।

विश्व कम्युनिस्ट आन्दोलन धरासायी हुनुको प्रमुृख कारण मुल पार्टी नेतृत्वले रंग फेरेपछि बाँकी कार्यकर्ताले विद्रोह गर्न नसक्नु भएको भट्टराईको भनाइ छ। उनले लेखेका छन् ‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टीरनेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेतारकार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली र माओवादीले कति छिटो बिर्सेको ? ’

ओली आफ्नो कुबाटोमा दृढ छन् अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?’भट्टराईले प्रश्न गरेका छन् । गैर कम्युनिस्ट पार्टीमा आवद्ध भए पनि भट्टराईले कम्युनिस्ट पार्टी र  विचारमा बेलाबेलामा टिप्पणी गर्दै आएका छन् । 



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post