कार्तिक ७,काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ९शुक्रबार० देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देशवासीका नाममा सम्बोधन हुन लागेको जनाएपनि सम्बोधन हुने विषयबारे भने खुलाएनन्।
प्रधानमन्त्रीले आज अपराह्न चार बजेर २५ मिनेटबाट देशवासीको नाममा सम्बोधन गर्ने र उक्त सम्बोधन नेपाल टेलिभिजनले प्रशारण गर्ने तय भएको छ।