श्रम अदालत गठन गर्ने सरकारको निर्णय !

 कोरखबर   ४ कार्तिक, २०७७



कात्तिक ४,काठमाण्डौ । सरकारले श्रम सम्बन्धी मुद्दा हेर्ने श्रम अदालत गठन गर्ने निर्णय गरेको छ ।

असोज २९ गते बसेको मन्त्रीपरिषद बैठकले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने अधिकार क्षेत्र तोक्ने र काठमाण्डौ मुकाम रहने गरी श्रम अदालत गठन गर्ने निर्णय गरेको हो ।

श्रम अदालतको अध्यक्षमा न्यायाधीश रामप्रसाद ओलीलाई तथा सदस्यमा प्रेमकुमार राई र निशा बानियाँलाई तोकिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post