प्रदेश ५ को राजधानीबारे प्रदेश सभामा मतदान हुँदै, तीनवटा संशोधन दर्ता

 कोरखबर   २० असोज, २०७७



असोज २०, बुटवल । प्रदेश ५ को राजधानी र नामा‌ंकनबारे मंगलवार प्रदेश सभामा मतदान हुँदैछ । मतदानका लागि प्रदेश सभाको बैठक अहिले बस्दैछ । 

सरकारले शुक्रवार प्रदेश सभामा प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव पेश गरेको थियो ।

प्रस्तावमाथि सोमवार प्रदेश सभामा सैद्धान्तिक छलफल सकेर संशोधनका लागि १८ घण्टाको समय दिइएको थियो ।  प्रदेशको राजधानी दाङ बनाउने प्रस्तावमा २ वटा नाममा एउटा संशोधन प्रस्ताव दर्ता भएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post