नेकपा सचिवालय बैठक आज !

 कोर खबर   २० असोज, २०७७

असोज २०,काठमान्डौ ।  नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज अपरान्हका लागि डाकिएको छ । पटक पटक स्थगित भएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ बजेका लागि तय भएको हो ।

आजको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, प्रदेश ५ को राजधानीसम्बन्धी विवाद, राजदूत नियुक्तिलगायतका विषयमा छलफल हुने भएको छ । बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट नेताहरुले सरकारको कामकारबाहीको आलोचनात्मक टिप्पणी गर्ने तयारी गरेको बुझिएको छ । 

 प्रतिक्रिया

 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

विज्ञापन

प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post