हेर्दै छोउँ–छोउँ लाग्ने युवतीमाथी एसिड आक्रमण हुन्छः हिसिला यमी

 कोरखबर   १६ असोज, २०७७



असोज १६, काठमाडौँ– जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीले बलात्कार र एसिड आक्रमणबारे विवादित अभिव्यक्ति दिएर सरकारको आलोचना गरेकी छन्।

शुक्रबार काठमाडौँको माइतीघरमा महिला हिंसा र बलात्कारविरुद्धको प्रदर्शनका क्रममा नेतृ यमीले सम्पन्न परिवारको सुरक्षालाई लक्षित गर्दै सरकारले एसिड आक्रमणविरुद्ध कठोर कानुन ल्याएको तर बलात्कारको शिकार विपन्न र गरिब परिवारकी छोरी हुने भएकोले कुनै वास्ता नगरेको आरोप लगाएकी हुन्।

‘एसिडको घटना धेरै जसो सम्पन्न परिवारकी छोरीहरु, देख्नमा राम्री, छोउँ छोउँ लाग्ने धनी बाउकै छोरीमा हुन्छ, यसविरुद्ध कानुन ल्याएको छ त्यो स्वागत योग्य छ’, उनले भनिन्, ‘बलात्कार अधिका‌ंश गरिब र दलितकी छोरीहरुमा हुन्छ यसबारे पनि कठोर कानुन चाहियो।’



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post