मन्त्रिपरिषद्को बैठकद्वारा शंकरदास बैरागी मुख्यसचिवमा नियुक्त

 कोरखबर   १५ असोज, २०७७

काठमाडौं। मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएसङ्गै सरकारले शंकरदास बैगारीलाईमुख्यसचिवमा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको कृषि मन्त्री घनश्याम भूसालले जानकारी दिए।

कार्यकाल सकिन अझै समय बाकी रहेको रेग्मीले बिहीबार राजिनामा दिएका थिए। सरकारले उनलाई बेलायतका लागि राजदूतको सिफारिस गरेको भूसालले बताए।  

 प्रतिक्रिया

 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

विज्ञापन

प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post