२६ भदौ, काठमान्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । बैठकले नेकपाको सुझाव कार्यदलले दिएको सल्लाहअनुसार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले पेस गरेको १५ बुँदे प्रस्ताव पारित गर्दै स्थायी कमिटी बैठक सकिएको हो ।