नेकपा स्थायी कमिटी बैठक आज !

 कोरखबर   २६ भदौ, २०७७



काठमाडौँ, २६ भदौ । सत्तारूढ  नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को अवरूद्ध स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दै छ । उक्त बैठकको सबै तयारी पूरा भएको जनाइएको छ ।

नेकपा महासचिव विष्णुप्रसाद पौडेलले बैठकका लागि आवश्यक गृहकार्य सकिएको जानकारी दिनुभयो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  तयार पारेको प्रस्ताव स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको उहाँको भनाइ छ ।

अध्यक्षद्वय बीच भएको १५ बुँदे सहमति स्थायी कमिटी बैठकमा पेश हुनेछ । दुई अध्यक्षले सहमति जनाए पनि अर्का वरिष्ठ नेता माधवकुमार नेपाल भने असन्तुष्ट रहेका छन् । उहाँहरूबीच एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्नुपर्ने उल्लेख छन् ।

त्यस्तै एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने, सरकारको काम, संसदीय दलको भूमिका, प्रदेश सरकार र स्थानीय तहको भूमिका प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ । तर, उक्त सहमति प्रतिवेदनमा आफ्नो अडान प्रवेश नपाएको भन्दै वरिष्ठ नेता माधव नेपाल भने असन्तुष्ट नै रहेका छन् । पार्टी एकतादेखि नै नेता नेपालले पार्टीमा एक व्यक्ति एक मुख्य जिम्मेवारी लागु हुनुपर्ने कुरा उठाउँदै आएका थिए ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post