सवारी चालक अनुमतिपत्र नवीकरण आइतबारदेखि सुचारू

 कोरखबर   २५ भदौ, २०७७



काठमाडौं । यातायात व्यवस्था कार्यालय ललितपुरले आइतबारदेखि सवारी चालक अनुमतिपत्र नवीकरण कार्य सुरु गर्दै छ ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले बिहीबार सूचना जारी गर्दै निषेधाज्ञाका कारण तीन सातादेखि स्थगित रहेको सवारी चालक अनुमतिपत्र नवीकरण कार्य आइतबारदेखि सुरु हुने जनाएको छ ।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post