यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सुचि सहित)

 कोर खबर   १५ भदौ, २०७७



१५ भदौ,काठमाडौं । सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ।

सोमबार सरकार प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले पत्रकार सम्मलेनमार्फत मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन्। आईतबारको मन्त्रिपरिषद बैठकले विदेशमा रहेका नेपाली ल्याउन पाउने देखी मरिच र केराउको आयातमा स्विकृति दिने सम्मका निर्णय गरेको छ । 

हेर्नुहोस मन्त्रिपरिषदका निर्णय :



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post