पार्टीमा पद हैन् पद्धतिका लागि छलफल चलाइरहेका छौं : प्रचण्ड

 कोर खबर   १७ सावन, २०७७



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय पार्टीमा भएका गतिविधिले धेरै चिन्ता उत्पन्न गरेको बताउनुभएको छ ।

जन नायक तुलसीलाल अमात्यको २१ औं स्मृति सभामा बोल्दै अध्यक्ष दाहालले पार्टी एकत प्रक्रिया नटुंगिएको बेलामा भएका पछिल्ला गतिविधिले कार्यकर्ता र आम नागरिकमा अन्योलता छाएको बताउनुभएको हो ।

उहाँले पार्टीमा रहेका विभिन्न समस्या समाधानका लागि संघर्ष जारी रहेपनि यो पदको निम्ति विवाद नभएको स्पष्ट पार्नुभएको छ ।

उहाँले विधि पद्धतिको पालना कसरी गराउने भन्दै छलफल चलिरहेको दावी गर्नुभयो ।

पार्टी एकता एउटा ठूलो उत्सवको रुपमा अघि बढेको र पार्टी एकतालाई अछिन्न राखेर अघि बढ्ने भन्ने बारेमा छलफल जारी रहेको उहाँको भनाइ थियो ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटा सँगै ३ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटा सँगै ३ जनाको उम्मेदवारी दर्ता


ओली र देउवाबीचको छलफल सकियो, के भयो कुरा ?

ओली र देउवाबीचको छलफल सकियो, के भयो कुरा ?


दाहाल, नेपाल र यादवबीच ओलीलाई सत्ताबाट हटाउने बारे कुराकानी

दाहाल, नेपाल र यादवबीच ओलीलाई सत्ताबाट हटाउने बारे कुराकानी

बहुमतको सरकार बनाउन राजिनामा दिएका शंकर पोखरेलको सपना टुट्यो

बहुमतको सरकार बनाउन राजिनामा दिएका शंकर पोखरेलको सपना टुट्यो


नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस : पार्टी कार्यालय शिलान्यास र उद्घाटन आज !

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस : पार्टी कार्यालय शिलान्यास र उद्घाटन आज !


एक महिनापछि सर्‍यो राप्रपाको महाधिवेशन !

एक महिनापछि सर्‍यो राप्रपाको महाधिवेशन !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post