सांसद पदमा लिलादेबी सिटौलाको सपथ

    १४ सावन, २०७७



काठमाडौं । जनता समाजवादी पार्टिबाट लिलादेबी सिटौलाले प्रतिनिधिसभा सदस्यको शपथ लिएकी छिन्। बुधबार सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटाले सिटौलालाई सांसद पदको शपथ ग्रहण गराएका हुन्। सिटौला खस आर्य कोटाबाट सरिता गिरीको ठाउँमा सांसद भएकी हुन्। 

समाजवादी पार्टीले गिरीलाई पार्टीबाट निष्काशन गर्दै उनको स्थानमा सिटौलालाई सांसद बनाएको हो। निर्वाचन आयोगले सांसद पदमा निर्वाचित भएको घोषणा गर्दै संसद सचिवालयलाई पत्र पठाएपछि सिटौलालाई सांसद पदको शपथ ग्रहण गराइएको हो।

यसअघि भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्सा संसदबाट पारित गर्ने क्रममा पार्टीको ह्विप विपरीत बैठक बहिष्कार गरेपछि गिरीलाई सांसदसँगै पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post