जरुरी काम परे फोनमै कुरा गरौँ : रामचन्द्र पौडेल

    २४ चैत, २०७६



 नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाभाइरस संक्रमणबाट उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन्।

कोरोनाको विश्वव्यापी महामारी फैलिरहेको उल्लेख गर्दै नेता पौडेलले संक्रमण भित्रन नदिन सतर्कता अपनाउनुपर्ने बताएका हुन्। सोमबार विज्ञप्ति निकालेर पौडेलले अत्यावश्यक काम परे टेलिफोनमा कुराकानी गर्न सकिने बताएका छन्।

रोगले आक्रान्त पार्नु अघि नै सावधानी अपनाउन उनले आग्रह गरेका छन्। ‘हामी नेपालीहरूले पनि रोगले आक्रान्त पार्नु अगावै सावधानी अपनाउनु आवश्यकता महशुस गरी म आह्वान गर्छु- अत्यावश्यक काम/कुराकानी टेलिफोन सम्पर्कबाटै सुरू गरौं।’

प्रमुख प्रतिपक्षी कांग्रेसले फागुन २१ गते पत्रकार सम्मेलन गर्दै अर्को सूचना जारी नहुञ्जेल पार्टीका कार्यक्रम नगर्न आग्रह गरेको थियो। कांग्रेसले भातृ संस्थालाई कोरोनाभाइरसबारे सतर्कताबारे गाउँदेखि सहरसम्म सचेतना अभियान सञ्चालन गर्न पनि निर्देशन दिइसकेको छ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post