भ्रष्टाचारविरुद्ध विप्लव समूहको अभियान,कुकुरका ढाडमा पोस्टर

 कोरखबर   २४ चैत, २०७६



 नेत्र विक्रम चन्द ‘विप्लव’  नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी निकट भ्रातृ संगठन अखिल (क्रान्तिकारी) अन्तर्गत लुम्बिनी क्षेत्रीय समन्वय समिति भ्रष्टाचारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ ।

भ्रष्टाचारीको मुखसम्म हेर्न नरुचाउने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले नै भ्रष्टाचारका दुई ठुला नाइकेलाई संरक्षण गरेको आरोप लगाउँदै उक्त संगठनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल र तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कारबाही गर्नुको सट्टा उल्टै संरक्षण गरेको आरोपसहित बुधबार बिहानै बुटवलका विभिन्न ठाउँहरुमा कुकुर, गोरुका शरीर तथा सार्वजनिक स्थानमा पोस्टर टाँसेको छ ।

सुरुवाती प्रक्रिया अन्तर्गत ठुला भ्रष्टाचार काण्डमा मुछिएकाहरुको पम्प्लेट विभिन्न नगर, गाउँ तथा वडा कार्यालय, विद्यालय, क्याम्पस, सार्वजनिक स्थल लगायत ठाउँमा टाँसिएको सो संगठनले जनाएको छ ।

व्यङ्गात्मक रुपमा विभिन्न जनावरहरुको शरीरमा पोस्टर टाँसेर भ्रष्टाचारीलाई आम जनसमुदायमाझ परिचित गराइएको उक्त संगठनले जनाएको छ ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post