सुपर एआई: हाम्रो विवेकको सार्वभौमिकता कति सुरक्षित छ ?
हामी एआईलाई सूचना खोज्ने र विश्लेषण गर्ने एजेन्ट मात्र बनाइरहेका छौँ कि आफ्नो अन्तिम निर्णय गर्ने विवेक (एजेन्सी) नै सुम्पिँदै छौँ ? एआई इकोनोमीको युगमा मानव र यन्त्रबीचको सम्बन्धको सीमा कहाँनिर कोर्ने भन्नेबारे गम्भीर…


