विद्यार्थीले ढाले सर्बियाको १४ वर्ष लामो शासन, राष्ट्रपतिले स्वीकारे हार
सर्बियाको संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेको छ । युरोपभर युवाहरूमाझ बढ्दै गएको सरकार विरोधी र भ्रष्टाचारविरोधी लहरका रूपमा यस ऐतिहासिक जितलाई हेरिएको छ ।


