सुनुवाइको वास्तविक परीक्षा
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनाबारे संसदीय सुनुवाइ समितिले सार्वजनिक उजुरी मागेको छ। समितिले ९ कात्तिकमा सूचना जारी गर्दै प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागे स्पष्ट आधार र प्रमाणसहित १० दिनभित्र उजुरी…


