भारतविरोधको बदलिँदो राजनीति
नयाँदिल्लीमा अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएको एउटा अभिव्यक्तिले नेपालमा लामो समयदेखि चल्दै आएको भारतविरोध र राष्ट्रवादको बहस फेरि ब्युँताएको छ। ६ कात्तिकमा आयोजित एनडीटीभी वर्ल्ड समिटमा वाग्लेले कुनै समय नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने गरिएको…


