मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग बसिन् सर्वोच्चकी न्यायाधीश सुवेदी
१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी सोमबार मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग भएकी छन् । इनम सापकोटा प्रकरणमा आफ्नो नाम पनि जोडिएको र सामाजिक सञ्जालमा आफ्नो नाम लिएर प्रश्नहरू उठेको भन्दै उनी…


