अघि बढ्यो मिडिया काउन्सिल ऐन संशोधन विधेयक
१३ कात्तिक, काठमाडौं । सरकारले मिडिया काउन्सिल विधेयक अघि बढाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले ‘मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८३’ तयार पारेर अगाडि बढाएको हो । यो विधेयक रायका…


