सुकुमवासीलाई पूर्जा वितरणमा तीव्रता दिन जोड
झापा।झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण सुस्त भएकाले सो कार्यलाई तीव्र बनाउन जोड दिइएको छ। दशकौंदेखि पूर्जाको प्रतिक्षामा रहेका नागरिकलाई यथाशीघ्र पूर्जा वितरण गर्नुपर्नेमा जोड दिइएको हो। जिल्ला प्रशासन कार्यालय झापामा आज…


