भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तुप निर्माण आर्थिक विकासलाई गति दिने उद्देश्यले ‘माइन्डफुलनेस सिटी’ निर्माण गर्ने महत्वाकांक्षी योजनाअन्तर्गत भुटानमा आइतबार ४० हजारभन्दा बढी स्वयंसेवकले १०८ वटा बौद्ध स्तुप निर्माण गरेका छन् ।कोर खबर२०८३ कात्तिक १५ १७:०७