नाफाको मृगतृष्णा
बैंकहरूले वार्षिक प्रतिवेदनमा नाफा बढेको देखाइरहँदा, त्यही प्रतिवेदनको अर्को स्तम्भमा सेयरधनीलाई वितरण गर्न मिल्ने रकम भने लगभग शून्यमा खुम्चिएको देखिन्छ। बैंक तथा वित्तीय संस्थाहरूको वितरणयोग्य नाफा सन् २०२३ मा कुल नाफाको २.३३ प्रतिशत थियो,…


