‘क्यान्सरको पीडाबाट राहत सम्भव छ’
क्यान्सरको पीडा रोगको अवस्था, बिरामीको शारीरिक अवस्था र मानसिक स्वास्थ्यसँग जोडिएको हुन्छ। सबै क्यान्सरका बिरामीलाई दुखाइ हुन्छ भन्ने छैन। तर रोग वा उपचारका कारण उत्पन्न हुने पीडाले कतिपयको दैनिक जीवन नै प्रभावित पार्न सक्छ।…


