अनन्या पाण्डे : अन्तर्वार्तामै बताइदिएकी थिइन् सुहानाको फोन नम्बर, अक्षय कुमारका छोरासँग डेटिङको चर्चा
बलिउडका स्टारकिड्समध्ये अहिले बढी चर्चामा छिन्, अनन्या पाण्डे । उनी अभिनेता चंकी पाण्डेकी छोरी मात्र होइनन्, बलिउडको नयाँ पुस्ताकी चर्चित अभिनेत्री पनि हुन् । उनकी आमा भावना पाण्डे कस्ट्युम डिजाइनर हुन् । अनन्यालाई बाल्यकालदेखि…


