सकिँदै काठमाडौं फिल्म फेस्टिभल, रेड कार्पेटमा बालेनपत्नी सबिनादेखि बलिउड अभिनेत्री शबानासम्म
काठमाडौं । काठमाडौंका सम्पदा स्थलमा परम्परागत बाजागाजा र नृत्यको धुन । त्यससँगै नेपाली र विदेशी चलचित्रका दृश्य । कतै चलचित्रकर्मीबीच संवाद, कतै कलाकारको जमघट । अनि, रेड कार्पेटमा देखिने चिरपरिचित अनुहार । तीन दिनदेखि…


