१० वर्षमा बनेको पुल अझै सञ्चालनमा आएन
बाजुरा।बाजुराको बेतालमाडौं–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल निर्माण गरिए पनि अझै सञ्चालनमा आएको छैन। स्थानीय खप्तड छेडेदह गाउँपालिका ३ र बूढीगङ्गा नगरपालिका–४ को बीचको त्यस खोलामा दुई वर्षमा निर्माण गरी सक्नु पर्ने…


