एनपीएल सफलताको शुभकामना दिँदै गगनले भने- नेपाली क्रिकेटको यात्रामा वर्षौंको संघर्ष र समर्पण जोडिएको छ
९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र…


