चित्त नबुझे जागिर छाड्नुस्, तर आर्थिक अनियमितता गर्नेलाई छुट छैन : एसएसपी काफ्ले एसएसपी काफ्लेले चालु आर्थिक वर्ष सुरु भएयता मात्रै आचरणविपरीत काम गर्ने २० देखि २५ जना प्रहरी कर्मचारीले जागिर गुमाइसकेको तथ्यांक पेस गर्दै चेतावनी दिए।कोर खबर२०८३ कात्तिक १५ १५:५९